बैशाखको अन्तिम दिनपनि बढेरै बन्द भयो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार बजार बढेको छ । मंगलबारको तुलनामा आजको बजार ७.७७ अंकले बढेर १६५८.५८ विन्दुमा आइपुगेको छ । कुल ९१ करोड ७१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसआरबिएलले गरेको छ भने त्यसपछि क्रमश: डब्लुएमबिएफपिओ  र एसएचपिसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Thursday, May 11, 2017
Loading...

recent

Popular Posts