९.९९ अंकले घट्यो बजार
Powered by Blogger.
९.९९ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा आजको बजार ९.९९ अंकले घटेर १६४९.२४ विन्दुमा आइपुगेको छ । कुल ५० करोड ४९ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एससीबिले गरेको छ भने त्यसपछि क्रमश: एलआईसीएन र एसबिएलपिओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Tuesday, May 16, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...