१०.११ अंकले वृद्धि भयो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा आजको बजार १०.११ अंकले घटेर १६२६.५१ विन्दुमा आइपुगेको छ । कुल ७८ करोड ६६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमईआरओले गरेको छ भने त्यसपछि क्रमश: एससीबि र एसबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, May 23, 2017
Loading...

recent

Popular Posts