३.०१ अंकले बढ्यो बजार, नेप्से १६२९.५२ अंकमा
Powered by Blogger.
३.०१ अंकले बढ्यो बजार, नेप्से १६२९.५२ अंकमा


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा आजको बजार ३.०१  अंकले बढेर १६२९.५२ विन्दुमा आइपुगेको छ । कुल ६८ करोड ५० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एलएफसीपिओले गरेको छ भने त्यसपछि क्रमश: एसबिएल र एचजीआईले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Wednesday, May 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...