मन्त्रीपरिषदको बैठक जारी, राजिनामाबारे छलफल हुदैँ
Powered by Blogger.
मन्त्रीपरिषदको बैठक जारी, राजिनामाबारे छलफल हुदैँ


काठमाडौं - मन्त्रीपरिषदको बैठक दिउसो १ बजेदेखि बसिरहेको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदको आजको बैठकमा प्रस्तुत गर्ने विशेष सम्बोधन र राजिनामाका बारेमा छलफल हुने बताइएको छ ।

बैठक सरकार सञ्चालनसँग जोडिएका केही अन्य एजेण्डाहरुमा समेत छलफल हुने छ । व्यवस्थापिका संसदमा आज दिउँसो एक बजे प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ । आजको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनबारे मन्त्रीहरुलाई जानकारी गराउने बताइन्छ ।

प्रकाशित मिति : Tuesday, May 23, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...