भरतपुर अपडेट : रेणु फराकिलो अन्तरले पछि
Powered by Blogger.
भरतपुर अपडेट : रेणु फराकिलो अन्तरले पछि

भरतपुर - भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा एमालेले फराकिलो अन्तरले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार, मेयर र उपमेयर दुबैमा एमाले अगाडि देखिएको छ ।

यस्तो छ अपडेटः

देवी ज्ञवाली- १०९९ 

रेणु दाहाल- ८१६

उपमेयर
दिव्या-९३४
पार्वती-८६५


भरतपुर महानगरपालिकाको वडा नं-१
गीता – ९११
जयराम- ६७४


Published Date : Tuesday, May 16, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...