×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुरमा रेणुले गरिन चमत्कार, मन्त अन्तर हजारभन्दा पनि कम

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आईतवार

PRIME CA
laxmi sunrise bank

भरतपुरमा रेणुले गरिन चमत्कार, मन्त अन्तर हजारभन्दा पनि कम

भरतपुर – भरतपुर महानगरको मतगणना अन्तिमतिर पुग्दा मेयरका प्रत्यासी देवी ज्ञवाली रेणु दाहालको मत अन्तर पनि कम हुँदै गएको छ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार ज्ञवालीले ४०३९० मत पाएका छन् भने कांग्रेस र माओवादी केन्द्रकी साझा उम्मेदवार रेणु दाहाल ३९४०९ मत पाएकी छन्। देवी र रेणुको पछिल्लो मत अन्तर ९८१ छ। मत गणना जारी छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: