संसद बैठक भोलीसम्मका लागि स्थगित
Powered by Blogger.
संसद बैठक भोलीसम्मका लागि स्थगित

काठमाडौँ  - व्यवस्थापिका संसदको बैठक मंगलबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ ।

सो अघि सभामुख ओनसरी घर्ती व्यवस्थापिका संसदको तेस्रो अधिवेशनको पहिलो बैठकको कारबाही सुरु भएको जानकारी दिँदै सोसम्बन्धी राष्ट्रपति कार्यालयबाट पा्रप्त पत्र बैठकको सरुमै पढेर सुनाएकी थिइन् ।

सो लगत्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिको लागि जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति संसदमा मौन धारण गरिएको थियो भने अर्थमन्त्रालयबाट आगामी आर्थिक वर्ष २०७४/७५ को लागि विनियोजन विधेयक पेशका लागि समय माग भएको भन्दै भोलि छलफलका समय तय गरिएको जानकारी दिइन् । सो लगत्तै बैठक भोलि ११ बजेसम्मको लागि स्थगित भएको हो । - काठमाडौँ टुडे

प्रकाशित मिति : Monday, May 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...