साताको कारोबारको अन्तिम दिन पनि घट्यो बजार, १६४३.८७ अंकमा पुग्यो नेप्से
Powered by Blogger.
साताको कारोबारको अन्तिम दिन पनि घट्यो बजार, १६४३.८७ अंकमा पुग्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा आजको बजार ०.३९ अंकले घटेर १६४३.८७ विन्दुमा आइपुगेको छ । कुल ७८ करोड १२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचजीआईले गरेको छ भने त्यसपछि क्रमश: एलआईसीएन र एनएलआईसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Thursday, May 18, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...