१४ अंकले घट्यो बजार, नेप्से १६१५.५८ अंकमा
Powered by Blogger.
१४ अंकले घट्यो बजार, नेप्से १६१५.५८ अंकमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आजको बजार १४   अंकले घटेर १६१५.५८ विन्दुमा आइपुगेको छ । कुल ७५ करोड ६० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एलबिएलले गरेको छ भने त्यसपछि क्रमश: एससीबि र एनआईबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Sunday, May 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...