युनाइटेड मोदीको सेयर कारोबार सुरु
Powered by Blogger.
युनाइटेड मोदीको सेयर कारोबार सुरु


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं -  युनाइटेड मोदी हाइड्रोपावरको सेयर कारोबार नेप्सेमा आजदेखि सुरु भएको छ । नेप्सेले मोदीको पहिलो कारेबारका लागि १०२ रुपैयाँदेखि ३०५ रुपैयाँसम्म कारोबार हुन सक्ने मूल्य (प्राइस रेन्ज) तोकेको छ । युनाइटेड मोदीको कारोबार ‘युएमएचएल’ संकेतबाट सुरु भएको हो । मोदीले गत फागुन १९ देखि २३ गतेसम्म १७ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरेको थियो । यसमा लगानीकर्ताले न्यूनतम १० देखि ३३७ कित्ता सेयर पाएका थिए ।


Published Date : Tuesday, May 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...