प्रचण्डले सरकार छाड्दा बाबुरामलाई किन टेन्सन !, हेर्नुहोस् के भने बाबुरामले ?
Powered by Blogger.
प्रचण्डले सरकार छाड्दा बाबुरामलाई किन टेन्सन !, हेर्नुहोस् के भने बाबुरामले ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछी बाबुराम भट्टराईले राजीनामाले राजनीतिक अन्योल र अस्थिरता लम्बिन सक्ने आशंका गरेका छन् । उनले प्रचण्डको राजीनामालाई लिएर चिन्ता व्यक्त गर्दै ट्वीटमार्फत यस्तो आशंका गरेका हुन् । 

‘प्रमको अपेक्षित राजीनामापछि राजनीतिक अन्योल र अस्थीरता नलम्बियोस् । सबैले सुझबुझसाथ काम गरून् । सबैको जय होस् ।’ उनले भनेका छन् ।


Published Date : Thursday, May 25, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...