×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रचण्डले सरकार छाड्दा बाबुरामलाई किन टेन्सन !, हेर्नुहोस् के भने बाबुरामले ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछी बाबुराम भट्टराईले राजीनामाले राजनीतिक अन्योल र अस्थिरता लम्बिन सक्ने आशंका गरेका छन् । उनले प्रचण्डको राजीनामालाई लिएर चिन्ता व्यक्त गर्दै ट्वीटमार्फत यस्तो आशंका गरेका हुन् । 
‘प्रमको अपेक्षित राजीनामापछि राजनीतिक अन्योल र अस्थीरता नलम्बियोस् । सबैले सुझबुझसाथ काम गरून् । सबैको जय होस् ।’ उनले भनेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: