आयो भरतपुरको ताजा मतपरिणाम, रेणु हार्ने लगभग निश्चित !
Powered by Blogger.
आयो भरतपुरको ताजा मतपरिणाम, रेणु हार्ने लगभग निश्चित !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - भरतपुरमा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार एमाले उम्मेद्वार देवी ज्ञवालीले १५०४ मतको अग्रता लिएका छन् । 

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार देवी ज्ञवालीले ३७ हजार ९ सय ६० मत ल्याएका छन् भने उनलाई माओवादी केन्द्रकी मेयरकी उम्मेद्वार रेणुु दाहालले ३६ हजार ४ सय ५६ मत ल्याएकी छिन् ।

अव थोरैमात्र मत गन्न बाँकी भएकाले रेणु दाहालले हार्ने लगभग पक्कापक्की भएको छ ।

प्रकाशित मिति : Saturday, May 27, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...