भरतपुर अपडेट : रेणुको मत भकाभक आउन थालेपछि प्रत्येकजसो भोटमा निहुँ खोज्दै एमालेका प्रतिनिधि !
Powered by Blogger.
भरतपुर अपडेट : रेणुको मत भकाभक आउन थालेपछि प्रत्येकजसो भोटमा निहुँ खोज्दै एमालेका प्रतिनिधि !


भरतपुर - पछिल्लो समय रेणुले भकाभक मत ल्याउन थालेपछि प्रत्येकजसो भोटमा एमालेका प्रतिनिधिहरुले निहुँ खोज्न थालेका छन् । देवी ज्ञवालीले ल्याएको भोटमा केहि पनि नबोल्ने तर रेणु दाहालको भोटमा निहुँ खोज्न थालेपछि केहि समय मतगणना स्थलको माहोल बिग्रिएको थियो ।

अहिले निर्वाचन अधिकृतले सबै दलका प्रतिनिधिहरुलाई सम्झाईबुझाइ गरेपछि स्थिति सामान्य बनेको छ । रेणु दाहालले मतान्तर १००० भन्दा मुनि ल्याईसकेपछि स्थिति केहि बिग्रिएको हो ।

आफुले चुनाव जित्ने दुवै पक्षको दावी छ भने एमालेका उम्मेदवार देवी ज्ञवाली अगाडी छन् ।     

प्रकाशित मिति : Saturday, May 27, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...