सबै समानमा तोकिएभन्दा १० % बढी लिएर यसरीसमेत ठग्दो रहेछ भाटभटेनीले (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - यसअघिपनि ठगीका विभिन्न कर्तुतहरु सार्वजनिक भएको भाटभटेनीको अर्को कर्तुतपनि सार्वजनिक भएको छ । एक ग्राहकले अर्थ सरोकार डटकमलाई पठाएको भिडियोमा भाटभटेनीले हरेक समानमा १०% बढी शुल्क लिएको उल्लेख छ । हेर्नुहोस् भिडियो :

भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?
प्रकाशित : Saturday, May 27, 2017

recent

Popular Posts