कांग्रेसलार्इ पछि पार्दै काठमाडौँ मेयरमा एमालेका विद्यासुन्दर फेरि चम्किए !
Powered by Blogger.
कांग्रेसलार्इ पछि पार्दै काठमाडौँ मेयरमा एमालेका विद्यासुन्दर फेरि चम्किए !


काठमाडाैं  - काठमाडौँमा एमालेका विद्यासुन्दर शाक्यले ६२५ मतसहित अग्रता लिएका छन् । त्यसैगरी उनलाई पछ्याइरहेका कांग्रेसका राजुराज जोशीले ५९४ मत ल्याएका छन् । तेस्रो नम्बरमा रहेका साझा पार्टीका किशोर थापाले २३३ मत ल्याउँदा विवेकशील नेपालकी रञ्जु दर्शनाले पनि २३३ मत ल्याउन सफल भएकी छन् ।


Published Date : Wednesday, May 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...