महानगरको मतपरिणाम भोली, मेयरमा विद्या सुन्दर शाक्यको जीत निश्चित !
Powered by Blogger.
महानगरको मतपरिणाम भोली, मेयरमा विद्या सुन्दर शाक्यको जीत निश्चित !


पहिलो चरणमा भएको स्थानीय निकाय निर्वाचनको मत परिणम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं महानगरमा बिहीबार रातिसम्म ३२ बडा मध्ये तीन वटा वडाको मात्रै मत गणना बाँकी रहेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

काठमाडौं महानगरपालिकामा पछिल्लो मतपरिणामअनुसार १३ वटा वडामा एमालेले विजयी हासिल गरेको छ ।


Published Date : Friday, May 26, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...