दुईपांग्रेमा ८० प्रतिशत कर : कुन मोटरसाइकलको वार्षिक कर अब कति ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बेजेटपछी दुईपांग्रे सवारीमा तिर्नुपर्ने कार बढेको छ । दुई पांग्रे सवारीमा केही वर्षदेखि कार बढाइएको थिएन । यता अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ । १५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ।

यता १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ । बाँकी तलको तालिकामा हेर्नुहोस् :

कुन मोटरसाइकलको सडक कर कति पुग्यो ?

१२५ सिसिसम्मको मोटरसाइकल : १० हजार
१२६देखि २५० सम्म :१२ हजार
२५१देखि ४०० सम्म : १५ हजार
४०१देखि माथि सबै : २० हजार

कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो ?
१२५सिसि सम्म : २५ सय
१२६(२५० सम्म : ४ हजार
२५१देखि ४०० सम्म : ८ हजार
४०१देखि माथिका सबै: १५ हजार
प्रकाशित : Tuesday, May 30, 2017
Loading...

recent

Popular Posts