रुकुमको मुसिकोट नगरपालिकामा कांग्रेस विजयी, प्यानल क्लीनस्वीप !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 
रुकुम - रुकुममा कांग्रेसले बिजयी सुरुवात गरेको छ ।  रुकुमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको हो । मुसिकोट २ मा कांग्रेसका तर्फबाट सम्पूर्ण प्यानल विजयी भएको हो । 

कांग्रेसको तर्फबाट वडाध्यक्षमा काशिराम खड्का २ सय ५० मत अन्तरले विजयी भएका छन् । उनले ३ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्धन्दी माओवादी केन्द्रका नरबहादुर खड्काले १ सय २२ मत प्राप्त गरे भने नेकपा एमालेका हरि केसीले ८९ मत प्रात गरेका छन् ।
प्रकाशित : Monday, May 15, 2017

recent

Popular Posts