×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रुकुमको मुसिकोट नगरपालिकामा कांग्रेस विजयी, प्यानल क्लीनस्वीप !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 
रुकुम – रुकुममा कांग्रेसले बिजयी सुरुवात गरेको छ ।  रुकुमको मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको हो । मुसिकोट २ मा कांग्रेसका तर्फबाट सम्पूर्ण प्यानल विजयी भएको हो । 
कांग्रेसको तर्फबाट वडाध्यक्षमा काशिराम खड्का २ सय ५० मत अन्तरले विजयी भएका छन् । उनले ३ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका प्रतिद्धन्दी माओवादी केन्द्रका नरबहादुर खड्काले १ सय २२ मत प्राप्त गरे भने नेकपा एमालेका हरि केसीले ८९ मत प्रात गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: