×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२०७८ वैशाख ०४ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

काठमाडौं । मिति २०७८-०१-०४ गते शनिबार। अप्रिल १७, २०२१ । चैत शुक्ल पन्चमी।
सूर्योदय । ०५ : ३७ सूर्यास्त। १८:२९
आजको राशिफल:
मेष – रोकिएको धन हात पर्न सक्छ ।
वृष – साथीको सहयोगले कार्य सिद्ध होला ।
मिथुन – अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला ।
कर्कट – बाधाहरू स्वत: फुकुवा हुनेछन् ।
सिंह – कार्य सम्पादनमा सहजता मिल्नेछ ।
कन्या – अचल सम्पत्ति हात पर्ने योग छ ।
तुला – घरायसी समस्या बढ्ला ।
वृश्चिक – नयाँ सवारी साधन प्राप्तिको योग छ ।
धनु – दैनिक कार्यमा प्रगति हुनेछ ।
मकर – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कुम्भ – कार्यमा सफलता मिल्नेछ ।
मीन – नयाँ कार्यको योजना बन्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: