बुधबार ४.९८ अंकले घट्यो बजार
Powered by Blogger.
बुधबार ४.९८ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा आजको बजार ४.९८ अंकले घटेर १६४४.६ विन्दुमा आइपुगेको छ । कुल ६१ करोड ९८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचजीआईले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एसबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Published Date : Wednesday, May 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...