BREAKING: काठमाडौँ डाडापौवा मतदान केन्द्रमा बम बिस्पोट, सुरक्षाकर्मी र कर्मचारीको भागाभाग
Powered by Blogger.
BREAKING: काठमाडौँ डाडापौवा मतदान केन्द्रमा बम बिस्पोट, सुरक्षाकर्मी र कर्मचारीको भागाभाग


काठमाडौँ -काठमाडौँको नागार्जुन नगरपालिका स्थित रामकोट डाडापौवा मतदान केन्द्रमा शनिबार रारी १० बजे सिलिन्डर बम बिस्पोट भएको छ ।

बम बिस्पोटपछि मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुको भागाभाग मच्चिएको छ । भर्खरै प्राप्त समाचार अनुसार बम कसले बिस्पोट गराएको हो भन्ने बारेमा केहि खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।


Published Date : Sunday, May 14, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...