×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Breaking : कालिकोटमा दोहोरो भिडन्त, प्रहरी हतियार छोडेर भाग्यो, नेपाली सेना जनताको पक्षमा !

कालिकोट – कालिकोटको मालकोटमा दोहोरो भिडन्त भारको खबर छ । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्र बिकले दिएको जानकारी अनुसार प्रहरीले हतियार छोडेर भागेको छ भने नेपाली सेना तथष्ट बसेको छ । 
उनका अनुसार भिडन्तमा परी ८ जना घाइते भएका छन् । ‘उक्त बुथको सम्पूर्ण मतपत्र र मतपेटिकाहरु अहिले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जलाइरहेका छन् ।’ उनले भने । घटनाबारे थप विवरण आउन बाँकी छ ।
यता कालीकोट सदरमुकाममा रहेका पत्रकार प्रताप शर्माले घटनाका बारेमा जिल्ला प्रहरी कार्यालयमा जानकारी लिँदा जिल्ला प्रहरी कार्यालयले घटनाबारे जानकारी नभएको र घटनास्थलमा फोन सम्पर्क हुन नसकेको बताएको जानकारी दिएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: