Breaking News : सुशिला कार्की माथिको महाभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस-माओवादी सहमत !
Powered by Blogger.
Breaking News : सुशिला कार्की माथिको महाभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस-माओवादी सहमत !

सुशिला कार्की माथिको महाभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस-माओवादी सहमत भएका छन् । कांग्रेस- माओवादी शीर्ष नेताबीच भएको सहमति अनुसार कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता गर्ने प्रक्रिया अगाडी बढाउँन लागिएको छ ।

यसअघि सर्वोच्चले समेत सुशिला कार्कीलाई काममा फर्कन आदेश दिइसकेको छ ।   


Published Date : Saturday, May 27, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...