Breaking News: काँडाघारीकाे गान्धी स्कुलमा प्रेसर कुकर बम भेटियाे, सुरक्षाकर्मीले घटनास्थलमा !
Powered by Blogger.
Breaking News: काँडाघारीकाे गान्धी स्कुलमा प्रेसर कुकर बम भेटियाे, सुरक्षाकर्मीले घटनास्थलमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - काँडाघारीकाे गान्धी स्कुलमा प्रेसर कुकर बम भेटिएको छ । बम भेटिएपछी सुरक्षाकर्मीले घटनास्थल घेरा हाली हिडडुल गर्न बन्द गरेको छ । त्याहाँ मतदान केन्द्र छन् २ वटा छन् । प्राप्त समाचार अनुसार सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्दैछ । अन्य विवरण आउन बाँकी छ । 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...