Breaking : गोमा एयरको विमान लुक्लास्थित तेन्जिङहिलारी विमानस्थलमा दु्र्घटना !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - गोमा एयरको विमान लुक्लास्थित तेन्जिङहिलारी विमानस्थलमा दु्र्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको बताइएको छ । 

नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा विमान चालक पी राई र सहचालक घाइते भएका छन् ।
प्रकाशित : Saturday, May 27, 2017
,

recent

Popular Posts