×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामचलाउ सरकार जम्बो बजेट ल्याउँदै, कति खर्बको ?

काठमाडौं – सरकारले आर्थिक बर्ष २०७४/७५ को बार्षिक बजेट सोमबार संसदमा प्रस्तुुत गर्ने भएको छ ।
जेठ १५ गते बार्षिक बजेट प्रस्तुत गर्नुपर्ने संवैधनिक व्यवस्था अनुरुप सरकारले बजेट प्रस्तुत गर्न लागको हो।
स्थानीय निकायको निर्वाचन जारी हुँदा निर्वाचन आँचारसंहितालाई पालना गर्नुपर्ने तथा प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा कामचलाउ सरकारले नयाँ कार्यक्रमविना नै पुर्ण आरको बजेट ल्याउन लागेको अर्थ मन्त्रालयले जनाएको छ, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: