सिए पढ्ने सोचमा हुनुहुन्छ भने अवश्य हेर्नुहोस् यी ७ अन्तर्वार्ता !
Powered by Blogger.
सिए पढ्ने सोचमा हुनुहुन्छ भने अवश्य हेर्नुहोस् यी ७ अन्तर्वार्ता !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - प्लसटुको नतिजा आउने समय भइरहेको सम्बन्धमा विद्यार्थीहरु अव प्लस टु पछी के पढ्ने भन्ने सोचमा पक्कै होलान् । ती विद्यार्थीहरु मध्ये एसीसीए अध्ययन गर्न चाहानेहरु पनि पक्कै होलान् । अर्थ सरोकारले संचालन गरेको सिए सप्ताह २०७३ मा हामीले ७ अतिथिसँग निरन्तर ७ घण्टा सीएका बारेमा कुराकानी गरेका छौं । यी ७ अन्तर्वार्ता विद्यार्थीका लागि सयहोगी हुन सक्छ ।




प्रकाशित मिति : Monday, May 8, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...