'चुनावपनि राती जितें, ललितपुरलाई कहिलेपनि अध्याँरो हुन दिन्न'
Powered by Blogger.
'चुनावपनि राती जितें, ललितपुरलाई कहिलेपनि अध्याँरो हुन दिन्न'

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ - ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरीबाबु महर्जनले आफुले अव ललितपुरलाई कहिले पनि अध्याँरो हुन नदिने बताएका छन् ।

जीतपछि आयोजित विजयउत्सवमा बोल्दै उनले भने, 'चुनावपनि राती नै जितें । अव ललितपुरलाई कहिलेपनि अध्यारो हुन दिन्न ।'

मेयरमा निर्वाचित चिरिबाबु महर्जन र उपमेयरमा निर्वाचित गीता सत्याल रातो अबिरले रंगीएका छन् । उनीहरुलाई बधाई दिँदै रातो टीका र खादा लगाइदिनेहरुको घुइँचो लागेको छ ।


Published Date : Wednesday, May 24, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...