जितियो भनेर बिजय जुलुस निकाल्दा, हारेको नतिजा आएपछि...
Powered by Blogger.
जितियो भनेर बिजय जुलुस निकाल्दा, हारेको नतिजा आएपछि...

  • अर्थ सरोकार सम्बाददाता 

भरतपुर - चितवन भरतपुरमा रोचक दृश्य देखिएको छ । भरतपुर नगरपालिका २४ वटा वडाको मतगणना सकिदा  वडाध्यक्ष जितियो भनेर बिजय जुलुस निकाल्न झण्डा, माला बोकेर अबिरक साथ तयारी अबस्थामा रहेका कार्यकर्ताहरु अर्को दलको पक्षमा आउँदा निरास बनेर फर्किए । 

महानगरको वडा नः १ को वडाध्यक्षमा जितियो भनेर बिजय जुलुसको निकाल्ने तयारी गर्दै गर्दा एमालेकी गीता श्रेष्ठले कांग्रेस उम्मेदवारले जितेपछि निरास भएर र्फकनुपर्‍यो । 


Published Date : Saturday, May 27, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...