×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जितियो भनेर बिजय जुलुस निकाल्दा, हारेको नतिजा आएपछि…

  • अर्थ सरोकार सम्बाददाता 

भरतपुर – चितवन भरतपुरमा रोचक दृश्य देखिएको छ । भरतपुर नगरपालिका २४ वटा वडाको मतगणना सकिदा  वडाध्यक्ष जितियो भनेर बिजय जुलुस निकाल्न झण्डा, माला बोकेर अबिरक साथ तयारी अबस्थामा रहेका कार्यकर्ताहरु अर्को दलको पक्षमा आउँदा निरास बनेर फर्किए । 
महानगरको वडा नः १ को वडाध्यक्षमा जितियो भनेर बिजय जुलुसको निकाल्ने तयारी गर्दै गर्दा एमालेकी गीता श्रेष्ठले कांग्रेस उम्मेदवारले जितेपछि निरास भएर र्फकनुपर्‍यो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: