चुनावमा दिदीले बहिनीलाई हराएपछी...
Powered by Blogger.
चुनावमा दिदीले बहिनीलाई हराएपछी...

गोरखा – भनिन्छ सन्तान थरीथरीका । त्यस्तै भएको छ, शुलिकोट गाउँपालिकाम । शुलिकोट गाउँपालिका वडा नम्बर ३ मा दाजुभाईका छोरीहरु दिदी कृष्णकुमारी गुरुङ र बहिनी सनमाया गुरुङ एउटै पदमा स्थानीय तहको निर्वाचनमा फरक फरक पार्टीबाट चुनाव लडेका थिए ।

दिदी एमालेबाट र बहिनी सनमाया शुलिकोट गाउँपालिकाको उपप्रमुख पदका लागि चुनावमा भिडेका थिए, यो खबर आजको नेपाल समाचारपत्रमा छ । दिदीलाई भोट माग्दै प्रचाराा हिँड्नुपर्ने मान्छे आफै दिदीको विरुद्ध चुनाव लड्ने ? भनेर सम्झाउन खोजे तर मैले माओवादीबाट उम्मेदवार दिई सकेकाले धोका दिनु हुँदैन भन्ने बुझेँ ।

प्रकाशित मिति : Wednesday, May 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...