×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कक्षा ११ को परिक्षा फेरि सर्यो !

  • अर्थ सरोकार सम्बाददाता 

कक्षा ११ को परिक्षा असार १ देखि १० गतेसम्म हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डले दिएको जानकारी अनुसार कक्षा ११को परिक्षा असार १ गतेदेखि १० गतेसम्म गर्ने निर्णय भएको छ ।

अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्लीराम रिमालले भने, ‘निर्वाचनको मिति सरेपछी परिक्षा सार्नु परेको हो । पछी सार्दा निकै ढिलो हुन्छ भन्ने गुनासो आएपछि अगाडी नै सारेका छौं ।’

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: