सल्यान – ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष भने बराबर मत भएपछि गोलाप्रथाबाट चयन गरिएको छ । नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि गोलाप्रथाबाट कांग्रेसका दिनेश विएमलाई विजयी बनाइएको छ ।
Live on
Listen to live radio.
प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलवार