बराबरी मत आएपछि गोलाप्रथाबाट वडाध्यक्ष चुनिए, कांग्रेसको भाग्य बलियो भएपछि दिनेश विएम बिजयी !

सल्यान - ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष भने बराबर मत भएपछि गोलाप्रथाबाट चयन गरिएको छ । नेपाली कांग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि गोलाप्रथाबाट कांग्रेसका दिनेश विएमलाई विजयी बनाइएको छ ।
प्रकाशित : Tuesday, May 16, 2017

recent

Popular Posts