सुशीला कार्कीविरुद्ध महाअभियोग लागेपछि एमालेले बनायो खतरनाक 'काउण्टर प्लान' !
Powered by Blogger.
सुशीला कार्कीविरुद्ध महाअभियोग लागेपछि एमालेले बनायो खतरनाक 'काउण्टर प्लान' !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लागेपछि एमालेले खतरनाक काउन्टर प्लान बनाएको छ । एमाले स्रोतले दिएको जानकारी अनुसार एमालेले शुशिला कार्की निलम्बन भयेअप्ची प्रधानन्यायाधीश बनेका गोपाल पराजुलीविरुद्ध महाअभियोग दर्ताको तयारी थालेको छ । 

एमाले उपनेता सुवास नेम्वाङले आइतबार सिंहदरबारस्थित दलको कार्यालयमा वरिष्ठ अधिवक्ता शम्भु थापालगायतका कानुन व्यवसायीसँग यस विषयमा छलफल गरेका छन् । यदी यस्तै महाअभियोगको सृंखला अगाडी बढ्ने हो भने यो देशकै लागि खतरनाक हुन सक्छ ।

प्रकाशित मिति : Monday, May 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...