×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिभी भर्नु भएको छ ? नतिजा निस्क्यो है !

काठमाडौँ – अमेरिकाले सन् २०१८ को इडीभीको नतिजा सार्वजनिक गरेको छ । मंगलबार राती नतिजा सार्वजनिक भएको हो । नतिजा प्रकाशित भएसँगै नतिजा हेर्ने वेव साइटमा भने केहि समस्या देखिएको छ। नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।  

नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको नतिजा सार्वजनिक हुन लागेको हो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: