×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

थाहा पाउनुभयो ? विहान केहि समयका लागि बन्द भयो फेसबुक !

एजेन्सी- केहि समयका लागि मंगलबार विहान फेसबुक बन्द भएको छ । प्राविधिक समस्या भएको भन्दै फेसबुकले आफ्नो सेवा नेपाली समय अनुसार ७ बजेर २२ मिनेट जाँदादेखि केहि समयका लागि बन्द भएको थियो । फेसबुकले ‘इर मेसेज’ राख्दै फेसबुकमा केहि समस्या देखिएको र उक्त समस्या समाधानका लागि आफुहरु लागिरहेको बताएको थियो ।
फेसबुकमा के समस्या आयो र किन त्यस्तो भयो भन्ने बारे फेसबुकले केहिपनि सार्वजनिक गरेको छैन । विश्वभर फेसबुकका अरवौं प्रयोगकर्ताहरु छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: