थाहा पाउनुभयो ? विहान केहि समयका लागि बन्द भयो फेसबुक !
Powered by Blogger.
थाहा पाउनुभयो ? विहान केहि समयका लागि बन्द भयो फेसबुक !


एजेन्सी- केहि समयका लागि मंगलबार विहान फेसबुक बन्द भएको छ । प्राविधिक समस्या भएको भन्दै फेसबुकले आफ्नो सेवा नेपाली समय अनुसार ७ बजेर २२ मिनेट जाँदादेखि केहि समयका लागि बन्द भएको थियो । फेसबुकले 'इर मेसेज' राख्दै फेसबुकमा केहि समस्या देखिएको र उक्त समस्या समाधानका लागि आफुहरु लागिरहेको बताएको थियो ।

फेसबुकमा के समस्या आयो र किन त्यस्तो भयो भन्ने बारे फेसबुकले केहिपनि सार्वजनिक गरेको छैन । विश्वभर फेसबुकका अरवौं प्रयोगकर्ताहरु छन् ।

प्रकाशित मिति : Tuesday, May 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...