×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘भरतपुरमा मतगणना सुरु नभए देशभरका एमाले सडकमा आउन तयार छन्’ : ओली

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको मतगणना छिट्टै सुरु नभए देशभरका एमाले कार्यकर्ताहरु सडकमा आउन तयार भएको बताएका छन् । आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले आफु हार्छु भन्ने डरले माओवादी र कांग्रेस गठबन्धनले निहुँ खोजेको आरोप लगाएका छन् ।
‘जतिसक्दो चांडो मतगणना सुरु नभए देशभरका एमाले सडकमा आउन तयार छन् । त्यसपछि कसरि मतगणना सुरु नहुने रहेछ हेरौंला । ओलीले भने ।     
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: