'भरतपुरमा मतगणना सुरु नभए देशभरका एमाले सडकमा आउन तयार छन्' : ओली
Powered by Blogger.
'भरतपुरमा मतगणना सुरु नभए देशभरका एमाले सडकमा आउन तयार छन्' : ओली

  •  अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको मतगणना छिट्टै सुरु नभए देशभरका एमाले कार्यकर्ताहरु सडकमा आउन तयार भएको बताएका छन् । आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ओलीले आफु हार्छु भन्ने डरले माओवादी र कांग्रेस गठबन्धनले निहुँ खोजेको आरोप लगाएका छन् ।

'जतिसक्दो चांडो मतगणना सुरु नभए देशभरका एमाले सडकमा आउन तयार छन् । त्यसपछि कसरि मतगणना सुरु नहुने रहेछ हेरौंला । ओलीले भने ।     


Published Date : Wednesday, May 31, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...