×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मनाङबाट सुरु भयो एमालेको ‘बिजयी यात्रा’ ! कांग्रेस उम्मेदवारलाई ३१ मतले हराउँदै सुर्यले छर्यो प्रकाश !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 

मनाङ – मनाङको चामे गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार मनाङमा नेकपा एमालेका उम्मेदवार लोकेन्द्र बहादुर घले बिजयी भएका हुन् ।
अर्थ सरोकार डटकमले प्राप्त गरेको जानकारी अनुसार सोमबार बिहान सकिएको मतगणनामा एमाले उम्मेदवार लोकेन्द्र बहादुर घले २१४ मत ल्याएर विजयी भएका हुन् । उनले कांग्रेसकी अनिता लामालाई ३१ मतले हराएका छन् । लामाले १७३ मत ल्याएकी छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: