हारजित पछिको कुरा हो, भोट हाल्ने मामलामाचाहिं 'फर्ष्ट' भए प्रचण्ड !
Powered by Blogger.
हारजित पछिको कुरा हो, भोट हाल्ने मामलामाचाहिं 'फर्ष्ट' भए प्रचण्ड !

  • अर्थ सरोकार सम्बाददाता 

चितवन - प्रचण्ड भोट हाल्ने मामलामा 'फर्ष्ट' भएका छन् । प्रधानमन्त्री  एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका हुन्  ।

उनले सबैभन्दा पहिले बिहान ७ बजे नै मतदान गरेका हुन् । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि अन्य मतदाताहरुले मतदान सुरु गरेका छन् । 


प्रकाशित मिति : Sunday, May 14, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...