×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

चल्न थाल्यो नेप्सेको थोत्रो गाडी ! यस्तो झुर ‘टेक्निकल सपोर्ट’ कहिलेसम्म ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेप्सेको थोत्रो गाडी अर्थात बिग्रिरहने वेवसाइटमा पुन: समस्या आएपनि केहिबेर यता उक्त वेवसाइट चल्न थालेको छ । वेव साइटमा समस्या हुँदा लगानीकर्ताले सेयर बजारका बारेमा जानकारी लिन पाएका थिएनन्। 
यता नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले इन्टरनेटमा समस्या देखिएकोले केहि समय साइटमा समस्या आएको बताएका छन् । यद्यपी उक्त वेव साइटमा टेक्निकल सपोर्ट गरिरहेको योमरी र नेप्सेका पधाधिकारीले ठुला लगानीकर्ताको मिलेमतोमा यस्तो गलत धन्दा गरिरहेको समेत आरोप पटक पटक लाग्ने गरेको छ । कहिले चल्ने कहिले नचल्ने समस्या देखिएको वेवसाइटमा यो समस्या कहिलेदेखि भन्ने चर्चापनि चल्न थालेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: