चल्न थाल्यो नेप्सेको थोत्रो गाडी ! यस्तो झुर 'टेक्निकल सपोर्ट' कहिलेसम्म ?
Powered by Blogger.
चल्न थाल्यो नेप्सेको थोत्रो गाडी ! यस्तो झुर 'टेक्निकल सपोर्ट' कहिलेसम्म ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - नेप्सेको थोत्रो गाडी अर्थात बिग्रिरहने वेवसाइटमा पुन: समस्या आएपनि केहिबेर यता उक्त वेवसाइट चल्न थालेको छ । वेव साइटमा समस्या हुँदा लगानीकर्ताले सेयर बजारका बारेमा जानकारी लिन पाएका थिएनन्। 

यता नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले इन्टरनेटमा समस्या देखिएकोले केहि समय साइटमा समस्या आएको बताएका छन् । यद्यपी उक्त वेव साइटमा टेक्निकल सपोर्ट गरिरहेको योमरी र नेप्सेका पधाधिकारीले ठुला लगानीकर्ताको मिलेमतोमा यस्तो गलत धन्दा गरिरहेको समेत आरोप पटक पटक लाग्ने गरेको छ । कहिले चल्ने कहिले नचल्ने समस्या देखिएको वेवसाइटमा यो समस्या कहिलेदेखि भन्ने चर्चापनि चल्न थालेको छ । 


Published Date : Monday, May 22, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...