×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजार न हो ! बिग्रेको राजनीतिक माहोलकाबीचपनि उकालो लाग्यो बजार, नेप्से १६५८.३३ विन्दुमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । आइतबारको तुलनामा आजको बजार ७.५५  अंकले बढेर १६५८.३३ विन्दुमा आइपुगेको छ । देशको पछिल्लो राजनीतिक स्थितिले सेयर बजारमा प्रकुल असर गर्छा भन्ने धेरैले शंका गरेपनि त्यसको ठिक विपरित बजार बढेको छ । कुल ९२ करोड ९० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: एसबिएल र एसबिआईले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: