स्थानीय तहको निर्वाचनलाई नेप्सेको स्वागत, १३.५१ अंकले बढ्यो नेप्से
Powered by Blogger.
स्थानीय तहको निर्वाचनलाई नेप्सेको स्वागत, १३.५१ अंकले बढ्यो नेप्से

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा आजको बजार १३.५१ अंकले बढेर १६५०.८१ विन्दुमा आइपुगेको छ । कुल ६१ करोड २० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसएचपिसीले गरेको छ भने त्यसपछि क्रमश: एनएलआईसी र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Tuesday, May 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...