देवी ज्ञवालीका छोराले रेणु दाहालमाथि अश्लील आरोप लगाएपछि…
Powered by Blogger.
देवी ज्ञवालीका छोराले रेणु दाहालमाथि अश्लील आरोप लगाएपछि…


  • अर्थ सरोकार पोलिटिकल ब्यूरो 

भरतपुर - अहिले देशभर चर्चा भरतपुर महानगरपालिकाको चुनावको छ । अझ मतगणनाका क्रममा मतपत्र च्यातिएपछी झनै यो विषयले ठुलो रुप लिएको छ । यहि बीचमा भरतपुर महानगरपालिकाका मेयरमा उम्मेदवार देवी ज्ञवाली पुत्र निरब ज्ञवालीले माओवादी केन्द्रकी नेतृ रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमा अश्लिल गाली गलौज गरेका छन् ।

‘थुइक्क नकचरी, नांगै हिंड्न सडकमा बरु । अझ शालीन रे’, एक अनलाइनले लेखेको समाचार शेयर गर्दै उनले लेखेका छन् । 

प्रकाशित मिति : Wednesday, May 31, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...