×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवी ज्ञवालीका छोराले रेणु दाहालमाथि अश्लील आरोप लगाएपछि…


  • अर्थ सरोकार पोलिटिकल ब्यूरो 

भरतपुर – अहिले देशभर चर्चा भरतपुर महानगरपालिकाको चुनावको छ । अझ मतगणनाका क्रममा मतपत्र च्यातिएपछी झनै यो विषयले ठुलो रुप लिएको छ । यहि बीचमा भरतपुर महानगरपालिकाका मेयरमा उम्मेदवार देवी ज्ञवाली पुत्र निरब ज्ञवालीले माओवादी केन्द्रकी नेतृ रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमा अश्लिल गाली गलौज गरेका छन् ।
‘थुइक्क नकचरी, नांगै हिंड्न सडकमा बरु । अझ शालीन रे’, एक अनलाइनले लेखेको समाचार शेयर गर्दै उनले लेखेका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: