जनताको मतको सम्मान खोइ ? एमाले उम्मेदवारले रुँदै भनिन, 'मलाई प्रभु यसुले जिताउनुभयो' (भिडियोसहित)
Powered by Blogger.
जनताको मतको सम्मान खोइ ? एमाले उम्मेदवारले रुँदै भनिन, 'मलाई प्रभु यसुले जिताउनुभयो' (भिडियोसहित)

  • अर्थ सरोकार सम्बाददाता 
अहिले देश निर्वाचनमय भएको छ । निर्वाचित उम्मेदवारहरु जनतालाई धन्यवाद दिन व्यस्त छन् भने मतपरिणाम नआएका ठाउँमा उत्शुकता ठुलो छ । तर यस्तो एउटा भिडियो सामाजिक संजालमा भाइरल भएको छ, जहाँ एमालेकी उम्मेदवारले जनताको मतको वास्ता नगरी आफुलाई यसुले जिताएको भन्दै रोएकी छिन् । एमालेको तर्फबाट गंगा जमुना नगरपालिकाको उपमेयरमा जितेकी एन्जिला तामाङको यो भिडियो हेर्नुहोस् :    

प्रकाशित मिति : Friday, May 26, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...