×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

न त बम्पर, न चिट्ठा ! एनएमबी बैंकमा ‘सरल बचत खाता’ खोल्ने सबैलाई चाँदीको सिक्का !

एनएमबि बैंकले सरल बचत खाता योजना संचालनमा ल्याएको छ । अन्य बचत खाताभन्दा विशिष्ट रहेको भन्दै बैंकले यो खाता खोल्ने सबैले चाँदीको सिक्का पाउने जनाएको छ । सरल बचत खाताखोल्दा सम्पूर्ण निक्षेपर्कताहरुले १० ग्राम चाँदीको सिक्का सित्तैमा पाउने छन् ।
साथै निशुल्क मोबाईल बैंकिङ्ग , डेबिट कार्ड र इन्टरनेट बैंकिङ्गको सुबिधाहरु भएको यो खाता खोल्न न्युनतम मौज्दात ५ हजार तोकिएको छ । सदैव ग्राहकहरुलाई नविन र उत्कृष्ट सेवाप्रदान गर्ने प्रयास अन्र्तगत यो खाता ल्याएकोे बैंकले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: