×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

यस्तो छ प्रमुख/अध्यक्ष तथा सदस्यको शपथग्रहण व्यहोरा !

म…. मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु/ईश्वर/देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै गाउँ कार्यपालिकाको अध्यक्ष/उपाध्यक्ष/सदस्य/गाउँपालिकाको वडाध्यक्ष/ वडा समितिको सदस्य/नगरकार्यपालिकाको प्रमुख/उपप्रमुख/सदस्य/ नगरपालिकाको वडाध्यक्ष /वडा समितिको सदस्य/ जिल्ला समन्वय समितिको प्रमुख/ उपप्रमुख/ सदस्य पदको कामकाज प्रचलित काननुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारीताका साथ गर्नेछु ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: