सुशीला निलम्बित भएपछि रातारात कार्यबाहक भए पराजुली, पराजुलीविरुद्ध पनि महाअभियोगको तयारी
Powered by Blogger.
सुशीला निलम्बित भएपछि रातारात कार्यबाहक भए पराजुली, पराजुलीविरुद्ध पनि महाअभियोगको तयारी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग लगाइएर  निलम्बनमा परेपछि गोपाल पराजुली कार्यबाहक प्रधानन्यायाधीश नियुक्त भएका छन् ।उनले आइतबार रातीनै पदबहाली गरेका छन् । 

यसैबीच कार्यबाहक न्यायाधीश पराजुली विरुद्धसमेत महाअभियोगको तयारी भएको छ । सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार महाअभियोग दर्ता गराउने एमालेको तयारी छ ।स्रोतका अनुसार प्रमुख प्रतिपक्षी एमालेले नागरिकतामा उमेर सच्याएको तथा एसएलसीसम्म पास नगरेको आरोपमा पराजुलीविरुद्ध महाअभियोग दर्ताको तयारी थालेको हो । 


Published Date : Monday, May 1, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...