×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुशीला निलम्बित भएपछि रातारात कार्यबाहक भए पराजुली, पराजुलीविरुद्ध पनि महाअभियोगको तयारी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग लगाइएर  निलम्बनमा परेपछि गोपाल पराजुली कार्यबाहक प्रधानन्यायाधीश नियुक्त भएका छन् ।उनले आइतबार रातीनै पदबहाली गरेका छन् । 
यसैबीच कार्यबाहक न्यायाधीश पराजुली विरुद्धसमेत महाअभियोगको तयारी भएको छ । सोमबार सार्वजनिक बिदा परेकाले मंगलबार महाअभियोग दर्ता गराउने एमालेको तयारी छ ।स्रोतका अनुसार प्रमुख प्रतिपक्षी एमालेले नागरिकतामा उमेर सच्याएको तथा एसएलसीसम्म पास नगरेको आरोपमा पराजुलीविरुद्ध महाअभियोग दर्ताको तयारी थालेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: