आजदेखि फाष्ट ट्रयाक निर्माण, प्रधानमन्त्री आफै प्रारम्भका लागि जाँदै !


हेटौडा – २०७३ मंसिर ५ गते मकवानपुरका समेत एकसय ५८ युवा बाराको निजगढमा भेला भए । बर्षौदेखि चर्चामात्र हुने तर काममा सिन्को नभाँचिने काठमाडौं तराई दुर्तमार्ग आयोजना निमार्णका लागि दबाब दिन उनीहरुले संघर्ष मिति बनाए ।

सेनालाई निर्माण जिम्मा दिएर आईतबार प्रधानमन्त्री आफै निर्माण प्रारम्भका लागि बाराको निजगढ पुग्दैछ ।अव उक्त मार्ग निर्माणलाई तीब्र गतिमा अघि बढाईने छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
प्रकाशित : Sunday, May 28, 2017

recent

Popular Posts