×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आजदेखि फाष्ट ट्रयाक निर्माण, प्रधानमन्त्री आफै प्रारम्भका लागि जाँदै !

हेटौडा – २०७३ मंसिर ५ गते मकवानपुरका समेत एकसय ५८ युवा बाराको निजगढमा भेला भए । बर्षौदेखि चर्चामात्र हुने तर काममा सिन्को नभाँचिने काठमाडौं तराई दुर्तमार्ग आयोजना निमार्णका लागि दबाब दिन उनीहरुले संघर्ष मिति बनाए ।
सेनालाई निर्माण जिम्मा दिएर आईतबार प्रधानमन्त्री आफै निर्माण प्रारम्भका लागि बाराको निजगढ पुग्दैछ ।अव उक्त मार्ग निर्माणलाई तीब्र गतिमा अघि बढाईने छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: