संसदलाई सम्बोधन गर्दै प्रचण्डले आज राजीनामा दिने ! को होला अवको प्रधानमन्त्री ?
Powered by Blogger.
संसदलाई सम्बोधन गर्दै प्रचण्डले आज राजीनामा दिने ! को होला अवको प्रधानमन्त्री ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - संसदलाई सम्बोधन गर्दै अन्तत: आज प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने भएका छन् । यसअघि नै प्रचण्डले आफुले जेठ ८ गते आफ्नो पदबाट राजीनामा दिने बताएका थिए ।

उनको राजीनामासँगै अवको प्रधानमन्त्री को हुन्छ भन्ने  चर्चा-परिचर्चा हुन थालेको छ । यसअघिको सहमति अनुसार शेर बहादुर देउवा नै अवको प्रधानमन्त्री हुने चर्चा छ भने एमालेसँगको समीकरण बनाएर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने चर्चापनि चलिरहेको छ ।    

प्रकाशित मिति : Monday, May 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...