जुर्यो प्रचण्डको राजीनामाको साइत, १ बजे संसदलाई सम्बोधन गर्दै आजै राजीनामा !
Powered by Blogger.
जुर्यो प्रचण्डको राजीनामाको साइत, १ बजे संसदलाई सम्बोधन गर्दै आजै राजीनामा !

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पदबाट राजीनामा दिने भएका छन् ।आज १ बजे संसदलाई सम्बोधन गर्दै उनले राजीनामा दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

उनले नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्दै राजीनामा दिन लागेका हुन् ।


Published Date : Tuesday, May 23, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...