बजेटपछी कुन रक्सीको भाउ कति बढ्यो ? (सूचीसहित)
Powered by Blogger.
बजेटपछी कुन रक्सीको भाउ कति बढ्यो ? (सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - नयाँ बजेटपछी रक्सीको मूल्य बढेको छ। अन्त शुल्क कर, कच्चा पदार्थको मूल्य बढाएपछि स्वत रक्सीको मूल्य १० देखि १२ प्रतिशतसम्म बढेको व्यवसायीहरुले बताएका छन् । प्रतिबोत्तल २ सय ७५ रुपैयाँ रहेको टुबोर्ग वियरको मूल्यमा २० रुपैयाँ बढेर आजबाट २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। हेर्नुहोस् सूची :



प्रकाशित मिति : Tuesday, May 30, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , ,

Loading...